मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो...