कोरिया रिटर्नीहरूका लागि 'के हामी' परियोजना सुरु
काठमाडौँ । कोरियाबाट फर्किएकाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन पुनः एकीकरण तालिम सुरु भएको छ ।
नेपाल सरकार, इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र कोरियाको मानव संसाधन विकाससँगको सहकार्ययमा पहिलो ‘पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम’ गरिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय, कोइका देशीय प्रमुख मुहिओन कङ, एचआरडी कोरियाका प्रतिनिधि किसु किमसहितकाे उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो ।
कोइका परियोजनाको ‘के–हामी’ र नेपाल सरकारबिचको दुइपक्षीय पहलमा भएको पहिलो पुनः एकीकरण तालीमले नेपाल फर्किएका र फर्कन चाहनेहरूका लागि मार्गदर्शन बन्ने जनाइएको छ ।
यस परियोजनाले कोरियाबाट नेपाल फर्किएकाहरूलाई के गर्ने ? कसरी गर्ने ? तथा कोरियाको सिपलाई नेपालमा आएर सदुपयोग गर्न सम्बन्धी प्रशिक्षण दिइएको हो । सन् २०२८ सम्म रहने यो परियोजना अवधिभरमा काेरियाबाट फर्केकाहरूलाई स्वदेशमै केही उद्यमशीलता गर्न सहयोग गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण