योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले घोषणा गरेको पनि एक वर्ष पूरा गरेको छ । तर उक्त योजनामा रोजगारदाता तथा श्रमिकले सरकारको अपेक्षा अनुरूप सहभागिता जनाएका छैनन् । वर्तमान सरकारका...