शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै...