बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरू मन्त्रालय भागवण्डाका विषयमा छलफल गरी रहेका छन् । देउवाले कांग्रेस उपसभापति खड्कालाई रक्षा...