मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल
शुक्रबार, १७ चैत २०७९, ११ : ४७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरू मन्त्रालय भागवण्डाका विषयमा छलफल गरी रहेका छन् ।
देउवाले कांग्रेस उपसभापति खड्कालाई रक्षा मन्त्री बन्न प्रस्ताव गरेका छन् । तर, खड्काले असन्तुष्ट जनाउँदै अर्थ मन्त्री बन्न दबाब बढाएका छन् ।
अर्थ मन्त्रीमा प्रकाश शरण महत बन्न लागेकाले खड्कालाई रक्षा बन्न आग्रह गरिएको हो । अरु पार्टीबाट को को मन्त्री बन्ने भन्ने टुंगो लागेपनि कांग्रेसभित्र भने टुंगो लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
-
अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द
-
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाई सुरुवात
-
ओलीको व्याख्या : जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप
-
कार्यक्रम दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको यस्तो जवाफ
-
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ