सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

संसदीय क्यालेन्डर बनाउनेबारे सभापतिहरूसँग सभामुखको छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबिचको छलफल सकिएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा आइतबार भएको छलफलमा विधेयकहरूको अवस्था र संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल भएको हो...