शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नक्कली परीक्षार्थी प्रकरणमा मेयर, केन्द्राध्यक्षसहित ३ जनाविरुद्ध पक्राउपुर्जी जारी

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, लक्ष्मीनिया माविका केन्द्राध्यक्ष तेजनाराण साहसहित ३ जनाविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । मौलापुर नगरालिकास्थित मावि...