शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘पशुपति प्रसाद २’ मा आँचलको इन्ट्री

काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । फिल्मको केही दृश्य र एक गीतमा अभिनय रहने गरेर निर्माण युनिटले आँचललाई फिल्ममा भित्र्याएको हो । ...