बुटवल । रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा संलग्न महिलालाई थुनामा राख्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ । जिल्लाको सैनामैना नगरपालिकामा झारफुकबाट बालिकाको मृत्यु भएको थियो । सो प्रकरणमा...