जुम्ला । कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुष तर्फ दलबहादुर कुँवर र महिला तर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घण्टा ५४...