तानसेन (पाल्पा) । साठी क्विन्टल युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा मल बरामद गरेको हो । स्याङ्जाबाट बुटवलतर्फ...