शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टिकापुर घटनामा ७ वर्ष जेल सजाय भोगेपछि ‘निर्दोष’ ठहरिएका सीताराम भन्छन्– यो कस्तो न्याय हो ?

धनगढी । टिकापुर घटनाका सम्बन्धमा जेठ २ गते सर्वोच्च अदालतको फैसलापछि कैलालीको भजनी नगरपालिका–६ नवलपुरका सीताराम चौधरी जेलमुक्त भए । तल्लो अदालतको फैसला अनुसार ७ वर्ष जेल जीवन भोगिसकेका उनी...