शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख सदरमुकाममा यौन व्यवसाय सञ्चालन गर्ने दुई होटेल साहु पक्राउ

दैलेख । पछिल्लो समय दैलेख सदरमुकाममा पनि यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । गोप्य सूचनाका आधारमा दैलेख प्रहरीले सदरमुकामस्थित होटेल सञ्चालन गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका...