मुम्बई । बलिउड अभिनेत्री जुही चावलाको अभिनय करियर करिब साढे ३ दशक पुरानो छ । उनले सन् १९८४ मा ‘मिस इण्डिया’ को उपाधि जितेपछि फिल्म करियर सुरु गरेकी थिइन् ।...