सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मा दोषी ठहर

काठमाडौँ । बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ । शुक्रबार...