मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु

सुर्खेत । यार्सा टिप्नका लागि डोप्पा पुगेका जाजरकोटका एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेना बस्ने अन्दाजी ३९ वर्षीय जंगबहादुर भुल रहेका छन् ।  उनी...