मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र 'कडी'को पोखरामा शुभमुहूर्त

काठमाडौँ । दश वर्ष अघि 'नाइके'निर्देशन गरेका नेत्र गुरुङको निर्देशन रहने चलचित्र 'कडी'को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको चलचित्रको सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा...