बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमालेका केन्द्रीय नेताहरूको कार्य विभाजनमा व्यापक हेरफेर (नामावलीसहित)

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ ।  गत शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो ।...