एमालेका केन्द्रीय नेताहरूको कार्य विभाजनमा व्यापक हेरफेर (नामावलीसहित)
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ ।
गत शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । कार्य विभाजनको मुख्य उद्देश्य मिसन ग्रास रुटबाट पहिचान भएका सङ्गठनात्मक समस्याहरूको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अस्पष्टता ( एउटै भूगोल, विभाग या फाँटमा इन्चार्ज या प्रमुखका अलावा धेरै सहइञ्चार्ज/उपप्रमुख रहेको स्थितिका कारण परिभाषित काममा केन्द्रित हुन तथा जिम्मेवारी पूरा गरेको÷नगरेको मूल्याङ्कन गर्न अप्ठ्यारो परेको अवस्था) हटाउन र प्रत्येक पदाधिकारी या सदस्यलाई मापन गर्न सकिने जिम्मेवारी दिनु रहेको एमालेले जनाएको छ ।
पार्र्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी ७) मा ३४९ जना नेताहरूको कार्य विभाजन गरेको उल्लेख छ ।
जिम्मेवारी हेरफेरमा वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव,उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्य परेका छन् । जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् ।
कुन नेताको जिम्मेवारी के ?
_6mZETN6kL5.jpg)
_5CsfKDa61I.jpg)
_iXbRv3mtFk.jpg)
_XoQHx1ESqA.jpg)
_rWkOUrQevw.jpg)
_BEaILefAnk.jpg)
_Zr7BPeMTLF.jpg)
_TvUjiooJ9R.jpg)
_tqKTHnRTj7.jpg)
_6X4hNSQuIv.jpg)
_4W1TazPU9S.jpg)
_uQREkzjfMu.jpg)
_GFiJ0FhUrp.jpg)
_PTrynTGHme.jpg)
_QkIMNN5Psn.jpg)
_zUP0udXtDz.jpg)
_83Ot4ma3pq.jpg)
_CErTmcR33Z.jpg)
_VdnHhjPLQQ.jpg)
_lH0rMfQwfk.jpg)
_VHg1vJzd7u.jpg)
_zEK74LUSWo.jpg)
_xDE3M4z41m.jpg)
_RHnxdDlatS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण