शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गेटामा विश्वविद्यालय माग्दै सरकारविरुद्ध प्रदर्शन, अत्तरिया बजार बन्द

धनगढी । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै गोदावरी नगरपालिकाको अत्तरिया बजार बन्द गराइएको छ । विश्वविद्यालय स्थापनाका लागि बनेको संघर्ष समितिले अत्तरिया बजार...