काठमाडौँ । र्याप गीतमा आधारित रियालिटी सो ‘र्याप स्टार’ को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लिले यस्तो जानकारी गराएको हो । ...