शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने

काठमाडौँ । सहकारी क्षेत्रको बढ्दो समस्या समाधानका लागि कर्जा सूचना केन्द्र स्थापनाको प्रस्ताव अघि बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सहकारीको कर्जा लगानी र असुलीलाई व्यवस्थित गर्न...