बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जनक्रान्तिकै बलबाट गणतन्त्र सम्भव भयो : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनक्रान्तिकै बलबाट देशमा मौलिक अधिकार, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षाको प्रबन्ध, समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल...