काठमाडौँ । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले यसको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चितवन जिल्ला...