शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्‍यो घरमै पुगेर स्रष्टाको सम्मान

काठमाडौँ । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने स्रष्टालाई घरमै पुगेर ‘विशिष्ट साधक सम्मान–२०८०’ प्रदान अभियान चलाएको छ । यसै क्रममा तीन दशकभन्दा बढी समयदेखि...