दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई निलम्बन गरेको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा उक्त कारबाही गरिएको हो । कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब...