काठमाडौँ । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित ५ उपाधि नेपाल भित्र्याउन सफल भएका छन् । मनिलामा सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले...