शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए यूके : अध्यक्ष गुरुङमाथि दुई धारमा विभाजित संघलाई एकताबद्ध बनाउने चुनौती

लन्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङलागायत  सिंगो कार्यसमितिले शपथ ग्रहण गरेको छ । लन्डनस्थित हयारो बरो फुटबल क्लवमा आइतबारआयोजित एक कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले शपथ...