काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विधेयक एक महिनाभित्र संसद्बाट पारित हुने बताएका छन् । सोमबार काठमाडौँमा स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था (इप्पान) ले काठमाडौँमा गरेको ‘इप्पान डेभलपर्स...