बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा भूगर्भशास्त्रको पढाइ कस्तो र जागिरको सम्भावना कति ?

अजिरकोट गाउँपालिका– ५, गोर्खाका प्रदीप देवकोटा हाल त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भूगर्भशास्त्र केन्द्रीय विभागमा जनरल जिओलोजी (एमएससी जिओलोजी) अन्तर्गत स्नातकोत्तर फोर्थ सेमेस्टरमा अध्ययनरत छन् ।  बायोलोजी लिएर प्लस टु गरेका...