शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा हाटको अभ्यास : २०१६ सालमै मेला प्रदर्शनी पुस्तिका, ललितपुर महानगरसँग छैन कार्यविधि

प्रायः मंगलबार मनु केसी हाट भर्न भनिमण्डल छिर्छिन् । विगत चार वर्षदेखि हरेक मंगलबार हाटबजारमा बदलिने गर्छ, ललितपुर महानगरपालिका — ४ भनिमण्डलस्थित बास्केटबल ग्राउन्ड । यो हाटमा अहिले २२ वटा...