शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१८ वर्षीय चेस खेलाडीलाई भेटेपछि भारतीय प्रधानमन्त्रीले भने, ‘तिमीलाई भेट्न पाउँदा गौरवान्वित भएँ’

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १८ वर्षीय किशोर खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीले प्रगन्नानन्धालाई भेटेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताका...