घोराही । प्रतिरोध जनअधिकार आन्दोलन दाङको अध्यक्षमा अमृत विश्वकर्मा चयन भएका छन् । शनिबार दाङको घोराहीमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति चयन गरेको हो । भेलालाई...