आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, २१ असार २०८३, ११ : २६
आइतबार, २१ असार २०८३

सारांश

  • गत साता देशभर भएका मुख्य घटनाक्रमलाई 'साताका ७ तस्बिर' स्तम्भमा प्रस्तुत गरिएको छ ।
  • आइतबार मदन भण्डारीको जन्मजयन्तीमा पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिए ।
  • सोमबार धान दिवस मनाइयो भने मंगलबार सुस्तावासीले नागरिकता र लालपुर्जाको माग गर्दै प्रदर्शन गरे ।

काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । तीमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ-

1

आइतबार - मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा ।

khumaltar-ropai-mahotsab-(8)_1Ue76LfUqh

सोमबार- असार १५ गते धान दिवस मनाइयो ।

2

मंगलबार - लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन।

3

बुधबार - रास्वपाका केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ।

4
बिहीबार - 'समवेत’ कला प्रदर्शनी ।

5
शुक्रबार - कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक ।

6
शनिबार - सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप