मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ट्राफिक स्वयंसेवक परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ गरेको छ । ट्राफिक सवारी क्यू, जाम र सडक यात्रुहरुलाई मध्यनजर गर्दै महाशाखाले एकैपटक...