बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

राखेपको उपाध्यक्षमा फुटबलर श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठ नियुक्त भएका छन्। बोर्डको सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खुम्बु (चेस) र पवन शाही (फुटबल) नियुक्त भएको...