काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँको खुला मञ्चलाई तत्काल खुला गर्न सरकार र महानगरपालिकासँग जोडदार माग गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक सन्देश सभालाई सम्बोधन...