शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरूलाई सहयोग प्रदान

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ...