शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘डब्लूएचओ’ क्षेत्रीय निर्देशकमा उम्मेदवार डा. आचार्यको पक्षमा सरकारले प्रभावकारी लबिङ नगरेको गुनासो

काठमाडौँ । नेपाल सरकारले २३ जुनमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भु आचार्यको उम्मेदवारी मनोनयन दर्ता गरेको थियो । सोही पदमा बंगलादेशकी डा. सायमा...