बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सजाइए शक्ति पीठ, तस्बिरहरू

काठमाडौँ । हिन्दुहरूको महान चाड बडादसैँको आगमनसँगै शक्ति पीठहरू सजाइएका छन् ।  शक्ति पीठहरू झिलिमिली बत्तीले सजाइएका हुन् । नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको...