सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा रिलिज

काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म प्राइम भिडियो (अमेजन प्राइम भिडियो) ओटीटी मार्फत रिलिज भएको छ ।  २०८० सालको पुष...