सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी – स्कट एडवार्डस (नेदरल्यान्ड्स)

जारी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले हालसम्म चार खेल खेलेको छ । आफूले खेलेका चारमध्ये एक खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । बाँकी तीनवटा खेलमा भने नेदरल्यान्ड्सले पराजय बेहोरेको छ ।  ...