आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धादिङबाट पहिलोपटक २ जना एनआरएनएले लिए नेपाली नागरिकता

धादिङ । धादिङबाट पहिलोपटक २ जना गैरआवासीय नागरिक (एनआरएनए) ले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय, धादिङबाट एक पुरुष र एक महिला गैरआवसीय नागरिकले नेपाली नागरिकता लिएका हुन्...