धादिङबाट पहिलोपटक २ जना एनआरएनएले लिए नेपाली नागरिकता
बुधबार, २२ कात्तिक २०८०, १७ : ४५
धादिङ । धादिङबाट पहिलोपटक २ जना गैरआवासीय नागरिक (एनआरएनए) ले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय, धादिङबाट एक पुरुष र एक महिला गैरआवसीय नागरिकले नेपाली नागरिकता लिएका हुन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार धादिङमा बुधवारबाट गैरआवासीय नेपाली नागरिकता वितरणको सुरूवात गरिएको हो ।
बुधवार धादिङ नीलकण्ठ १४ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने गंगाबहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीले नेपाली नागरिकता वितरण गरिएको प्रजिअ गैरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण