मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ले शनिबार राति भरतपुर महानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा आमा–छोराको मृत्यु भएको छ । वर्षौँदेखि स्थानीय बस्तीमा आतंक मच्चाउँदै...