मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जनताको सहजीकरणका लागि कानुन बनाइनुपर्छ– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानुन जनतालाई तगारोका रूपमा नभई सहजीकरणका लागि बनाइनुपर्नेमा जोड दिएका छन् । नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित ‘कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका’ विषयक तीनदिने अभिमुखीकरण...