मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लाहुरे संस्कृतिबाट समाज प्रभावित भएकाले युवा विदेशिए : मुख्यमन्त्री पोखरेल

बुटवल – प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लाहुरे संस्कृतिबाट समाज प्रभावित भएकाले पनि युवा विदेशिने गरेको बताएका छन् ।  उनले युवाहरु स्वादेशमा बस्ने बतावरण मिलाउने सवैको दाहित्व भएको...