बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय परिपत्र लत्याउँदै कांग्रेसका तल्ला तह

पोखरा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लाबाट उम्मेदवारको सिफारिस प्रदेशमा पठाइएको छ...