बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पोल्याण्डका प्रधानमन्त्रीले भने, ‘युरोप ‘युद्धपूर्वको अवधि’मा छ’

पोल्याण्ड । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्वको अवधि’मा रहेको बताएका छन् । उनले युक्रेनलाई रुससँग हार्ने अनुमति दिन नहुने बताए ।  ‘यो सम्पूर्ण युरोपको लागि राम्रो हुनेछैन,’ टस्कले...